यी हुन मंकीपक्सका लक्षण, कसरी बच्ने ?

कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको केही समय नबित्दै अहिले भारतसहित विश्वका ७८ देशमा मंकीपक्सको संक्रमण फैलिरहेको छ । हालसम्म विश्वभर मंकीपक्सका १८ हजारभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्। छिमेकी मुलुक भारतमा पनि मंकीपक्सका बिरामी भेटिएका छन् । समयमै रोकथाम र सतर्कता नअपनाउदा कोरोना संक्रमणले नेपाल लगायत विश्वका अधिकंस देशहरुमा ठूलो क्षति निम्त्याएको थियो ।…

Logo