सामुदायिक विद्यालयमा विद्यार्थीको उपचारका लागि शय्या

दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले ४ शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि शय्या स्थापना गरिएको हो । विद्यालयले नै ४ लाख रुपैयाँ लगानी गरेर विद्यालयमा ४ वटा शय्या सञ्चालनमा ल्याएको हो ।  विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा दैनिक १५–२० विद्यार्थी बिरामी हुन थालेपछि विद्यालयले आफैंले उपचारका…

Logo