थप ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण…

Logo