लमजुङमा तीनजनामा डेंगु संक्रमण पुष्टि

लमजुङको मध्य नेपाल नगरपालिकाका तीनजनामा डेंगु संक्रमण पुष्टि भएको छ । मध्य नेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेंगु सक्रमण पुष्टि भएको हो । डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्य नेपाल ६, भोर्लेटारका रहेका छन् ।  डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका…

Logo