अल्का अस्पतालमा ९७ वर्षकी वृद्धाको हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल

ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षका एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफलरुपमा गरिएको छ। ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो। अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो। ‘९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको…

Logo