भ्याक्सिन परीक्षण गर्न पाउनु नेपालको लागि अवसर होः डा.ज्ञवाली

बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दैछ । भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने भनेपछि विभिन्न कौतुहलता पैदा भएका छन् ।  आखिर के हो त मन्त्रिपरिषदको बैठकले नेपालमा परीक्षण गर्न अनुमति दिएको एमआरएनए…

Logo