राखेपको समन्वयमा अधिकांश खेलाडीलाई कोरोना खोप

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफूले समन्वय गरेर अहिलेसम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको बताएको छ ।  राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढी खेलाडीले खोप लगाएको राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले बताए । राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुवै डोजको कोरोना विरुद्धको खोप…

Logo