काठमाडौं उपत्यकामा आज ५६८ जना नयाँ संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा ५६८ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १६१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ। नेपालमा आज १ हजार ६४० जना कोरोना संक्रमित…

Logo