कोरोना : प्रदेश नं २ मा छ हजार निको भए, कूल संक्रमित कति ?

जनकपुर ।प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १६९ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार ५३९ पुगेको छ । तीमध्ये ५८ जना उपचार गराई बुधबार निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ९४१ जना निको भएर घर फर्केका छन् ।प्रदेश अन्तर्गत १७३ क्वारेन्टिनमा…

Logo