नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३५,७००, आज मात्र १,८१८ जना निको भए

काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । आज निको हुनेको संख्या १,८१८ जना छ । बुधबार ९१८ जना निको भएका थिए । मंगलबार २,२८७ जना निको भएका थिए । सोमबार १,७३६ जना निको भएका थिए । आज ११,१४४ पिसिआर गरिएको थियो ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ…

Logo