२४ घण्टामा १७९ जनामा कोरोना संक्रमण, एक जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको नमुना परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षणमा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षणमा५२ जनामा संक्रमण देखिएको छ । योसँगै…

Logo