विद्युतीय गाडीको आयात आधाले घट्यो, कर बढेपछि महँगो भएको व्यवसायीको गुनासो

सरकारले डिजेल, पेट्रोलबाट चल्ने सवारी विस्थापित गरि विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ । यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारीको…

Logo