काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समृद्धि, सुशासनको आधारस्तम्भ नै सुदृढ आन्तरिक सुरक्षा भएको बताएका छन् । ७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले अभाव, प्रभाव र दबाबका बावजुद बिभिन्न कालखण्डमा नेपा प्रहरीले निभाएको भूमिकाको प्रशंसा गरे । गत २३ र २४ भदौमा भएको घटनामा प्रहरीका जवानहरू मृत्यु भएको प्रति दुःख…