अहिलेकै संरचनाबाट एमाले अघि बढ्न सक्दैन : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले अहिलेकै संरचनाबाट पार्टी अघि नबढ्ने बताएका छन् । शुक्रबार नेकपा एमाले रामेछापले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ढुङ्गेलले अब पार्टी निर्माणको काम शून्यबाट सुरु गर्नुपर्ने बताए । ‘अहिलेकै पार्टीको संरचनाबाट, अहिलेकै पार्टीका कमिटीबाट हामीले धेरै ठुलो विश्वास गर्न सक्ने अवस्था छैन, अहिलेकै पार्टी सदस्यबाट ठुलो…

Logo