‘द्वन्द्वपीडितको सहकार्यबिना टिआरसी प्रक्रिया अधुरो’ -सचिव खरेल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले द्वन्द्वपीडितहरूको सहकार्यविना सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) प्रक्रिया पूर्ण हुन नसक्ने बताएका छन् । बुधबार अपाङ्गता भएको द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल (एनएनडिसिभी)ले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले पीडितहरूको सहमति र सहभागिता नै टिआरसीको आधार हुने स्पष्ट पारे । ‘पीडितहरूको सहकार्यविना टिआरसी अधुरो रहन्छ भन्ने कुरामा…

Logo