काठमाडौं। पेट्रोलियम पदार्थको लगातार मूल्यवृद्धिविरुद्ध उज्यालो नेपाल पार्टी खुलेर सरकारविरुद्ध उत्रिएको छ। इन्धन महँगिँदा जनताको दैनिक जीवनदेखि उद्योग–व्यवसायसम्म प्रत्यक्ष असर परेको भन्दै पार्टीले सरकारसमक्ष ६ बुँदे माग पेश गर्दै तत्काल हस्तक्षेप गर्न चेतावनी दिएको हो। पार्टीका अनुसार इन्धनको भाउ बढ्नु केवल पम्पसम्म सीमित विषय होइन—यसले ढुवानी, कृषि, बजार भाउ र घरखर्चसम्म श्रृंखलाबद्ध असर पुर्याउँछ। एकपटक…