निर्वाचनबारे सरकार र आयोगले दलहरुसँग समन्वय नगरेकोमा माओवादी केन्द्रको आपत्ती

काठमाडौँ । आगामी निर्वाचनबारे सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल र समन्वय नगरेको नेकपा माओबादी केन्द्रले बताएको छ। पार्टी प्रवक्ता अग्नी सापकोटाले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेकोमा आपत्ती जनाए । आयोगले गत सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। निर्वाचनबारे सरकार र आयोगले दलहरूसँग छलफल र समन्वय गर्नुपर्थ्यो, गरेन। यो विषयमा हाम्रो आपत्ति…

Logo