लोकेश ओली ‘इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड’बाट सम्मानित

काठमाडौं । ओलिज स्टोरका सह–संस्थापक तथा प्रबन्ध निर्देशक लोकेश ओली ‘इन्फ्लुएन्सर एण्ड कन्टेन्ट क्रिएटर इन ईभी अवार्ड’बाट सम्मानित भएका छन् । ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रमकाे अवसरमा उनलाई यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो । बिगत १५ वर्षदेखि व्यावसायिक क्षेत्रमा सक्रिय रहेका ओली व्यावसायिक घरानाका एक चिरपरिचित व्यक्ति हुन्। उनले प्रविधि र ग्याजेट क्षेत्रमा…

Logo