काठमाडौँ । आन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रममा भएको विध्वंसात्मक क्रियाकलापको गम्भिर अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताएका छन् । आज प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले विध्वंसात्मक क्रियाकलापमा संलग्न लाई कानुनी रुपमा गम्भिर अनुसन्धान गरी कानुनी दायरामा ल्याउने बताएका हुन् । विध्वंसात्मक क्रियाकलापमा संलग्नहरुको छानबिन र…