जेन जी आन्दोलनका ६ सहिदहरुको शव हेलिकप्टरमार्फत पठाइयो

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव हेलिकप्टरमार्फत उपत्यका बाहिर पठाइएको छ। उदयपुरमा दुई जना र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १÷१ जनाको शव पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिएका छन् । । शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर ६ वटा शव उपत्यका बाहिर पठाइएको खनालले बताए । आजै अन्य ४ जनाको राजकिय सम्मानका…

Logo