विराटनगरको भाटभटेनीमा शव भेटियो

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरको दोस्रो तल्लामा एक शव फेला परेको छ । मोरङ प्रहरीका अनुसार भदौ २४ गतेको तोडफोड र आगजनीपछि बन्द रहेको भाटभटेनीमा सफाई तथा निरीक्षणका क्रममा सो शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दुर्गा रजोरियाले बताएअनुसार, ‘शव जलेर कंकाल बनेको छ र…

Logo