ललितपुर । ललितपुर महानगरले निर्माण सम्पन्न भवनको नियमित र अभिलेखिकरणबारे जानकारी दिन प्राविधिकहरुलाई तालिम दिएको छ । शहरी योजना व्यवस्थापन समितिद्धारा आयोजित दुईदिने उक्त तालिममा वडा नम्बर १ देखि २९ वटै वडाका प्राविधिकहरु सहभागी थिए । अभिलेखिकरणको प्रक्रिया र नियम कानुनबारे प्राविधिक थप जानकारी दिन तालिम आयोजना गरिएको शहरी विकास योजना महाशाखाका प्रमुख डिभिजनल इन्जिनियर…