मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु -कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब राजनीतिमा आउन सक्ने संकेत गरेका छन् । कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने उनले जवाफ दिएका हुन् । मुलुकमा थुप्रै राजनीतिक परिवर्तनहरु भएपनि जनतामा आत्मविश्वास जगाउन नसकिएकाले जनतामा निरासा बढ्दै गएको उनले बताए…

Logo