धरानको खानेपानी योजनामा वैदेशिक ऋण नलिने हर्क साम्पाङको अडान

धरान । धरान उपमहानगरपालिकाले सप्तकाेशीको पानी ल्याउने दीर्घकालीन खानेपानी योजनामा वैदेशिक ऋण प्रयोग नगर्न खानेपानी मन्त्रालयलाई आग्रह गरेको छ। मेयर हर्कराज सापाङ राईले मन्त्रालयलाई पत्र लेख्दै नेपाल सरकारले विनियोजन गरेको ४ करोड बाहेकको रकम आफ्नै राष्ट्रिय आम्दानीबाट जुटाउनुपर्ने अडान राखेका हुन् । धरानले यसअघि नै एसियाली विकास बैंकबाट लिएको ऋण तिर्न बाँकी रहेको स्मरण गराउँदै…

Logo