‘वातावरण जोगाउने नाममा केही गर्न नपाउने हो भने देश गरिब नै रहन्छ’ -महान्यायाधिवक्ता बडाल

काठमाडौं । नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडालले वातावरण संरक्षणको नाममा एउटा रुख पनि काट्न नदिने हो भने व्यापार घाटा कम गर्न सकिने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जंगलका रुखहरु सडेर गइरहेको छन्, त्यसलाई सदुपयोग गर्नु सट्टा बाहिरबाट फर्निचर आयात गरिरहेको भन्दै वातावरण जोगाउने नाममा केही पनि अगाडि बढाउन नसक्ने अवस्था सिर्जना भएको…

Logo