‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’ -अध्यक्ष इन्द्र अर्याल

काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवं अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन र सत्य निरुपण आयोगलाई सरकारले ख्यालख्यालकै रुपमा लिए परिणाम राम्रो नआउने बताएका छन् । हालैमात्र सरकारले दुईवटा आयोगमा गरेको अध्यक्ष नियुक्तिको विषयलाई लिएर अर्यालले संवेदनशील निकायलाई सरकारले ख्याख्यालकै रुपमा लिएकोमा असन्तुष्टि पनि जनाए । आयोगमा पदाधिकारी नियुक्त्त गर्दा उचित मान्छे छनोट नभएको…

Logo