काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो । राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत परिवारका अन्य सदस्यको हत्या भएका थियो । उक्त घटनाबारे २४ बर्ष पुरा हुँदा पनि सत्यतथ्य…