तीनकुने घटनामा दुर्गा प्रसाईंलाई थुनामा पठाउन आदेश, ३२ जना धरौटीमा छुटे

काठमाडौं। गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनमा जनकमाण्डरको भूमिकामा रहेका दुर्गा प्रसाईँलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तीनकुने घटनाबारे थुनछेक बहस पूरा भएसँगै बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् । अदालतले प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत…

Logo