काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेज नारायण सिंह राई र राम बहादुर थापाको संयुक्त इजलासले पौडेलसहित म्याक्स इन्टरनेशनल प्रालि र सो कम्पनीका सिइओ अकबर हुसेनलाई भ्रष्टाचारी ठहर गरेको हो। विशेषले अख्तियारको दावीबमोजिम ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ…