काठमाडौंमा जापानी विशेषज्ञता झल्काउने अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न

काठमाडाैं । दुईदिने अन्तर्राष्ट्रिय नेल सेमिनारले जापानका पाँच प्रसिद्ध नेल आर्टिस्टहरू- हारु, मियानो, कानाको, माईको र ओकी लाई ५० भन्दा बढी स्थानीय नेल व्यवसायीहरूसँग एउटै मञ्चमा ल्याउँदै नेल आर्ट क्षेत्रमा नयाँ उत्साह थपेको छ। पप अप नेपाल प्रालिद्वारा प्रस्तुत र प्रिटी नेल्स तथा दि नेल स्टुडियो बाइ सिरपद्वारा आयोजित सेमिनारको उद्देश्य नेपालमा नेल आर्ट उद्योगलाई…

Logo