नेपालयको दुई दिने पुस्तक मेलाः पुस्तकमा विशेष छुट र लेखकसित भेटघाटकाे अवसर

काठमाडौं । पब्लिकेसन नेपालयले आफू २० वर्ष पुगेको अवसरमा किताबमा विशेष छुटसहित पुस्तक मेला आयोजना गर्दै छ । नेपालयले आफ्ना प्रकाशनमा ६० प्रतिशतसम्म छुट दिने बताएको छ । यही वैशाख २७ र २८ गते शनिबार र आइतबार हुने दुई दिने पुस्तक मेलामा लेखकहरुसित भेटघाट र पुस्तकमा हस्ताक्षर पनि हुनेछ । पाठकहरुले आफ्ना प्रकाशन एकै ठाउँ…

Logo