काठमाडौं । आइतबार शिक्षक आन्दोलनमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुँदा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिइन् । घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर…