काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ। लामिछानेकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको थियो । तर, रिट हेर्न नमिल्नेमा राखिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला…