नेपालको तथ्यांकसम्बन्धी पुस्तक ‘फ्याक्ट्स अफ नेपाल २०२५’ सार्वजनिक

काठमाडौं । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्स (फ्याक्ट्स नेपाल)ले नेपालका विभिन्न क्षेत्रहरूको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको १०औं संस्करणको वार्षिक पुस्तक (फ्याक्ट्स अफ नेपाल २०२५) सार्वजनिक गरेको छ । नेपालको प्रमुख क्षेत्रहरु तथा प्रवृतिको गहिरो अध्ययन र विश्लेषण गरी संकलन गरिएको तथ्यांकहरुको “फ्याक्ट्स अफ नेपाल २०२५” संग्रहले पाठकहरुलाई विभिन्न क्षेत्रगत विषयहरुमा गहिरो अन्तर्दृष्टि प्रदान…

Logo