दुर्गा प्रसाईंले भने- मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने २४ घण्टाभित्र उपलब्ध हुन्छु

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईले फेरि एकपटक आफू नभागेको बताएका छन् । सामाजिक सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै उनले भनेका छन्, ‘पुलिसले खोज्न पर्दैन । म नेपालमै छु कुनै ठाउँमा छु । म भाग्न जन्मेको होइन । मानवअधिकारकर्मी र अधिवक्ताहरूको रोहबर हुने भने…

Logo