काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पूर्पक्षका लागि कारागार चलान भएका छन् । आज रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित उनलाई गराएसँगै प्रक्रिया पूरा गरेर भैरहवा कारागार चलान गरिएको हो । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको फैसला उल्ट्याउँदै पक्राउ गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मध्यरातमा…