काठमाडौं । मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा जस्तै बनिसकेको छ । सामान्य कामकाज, आर्थिक कारोबार र मनोरञ्जनदेखि सामाजिक सञ्जाल नियाल्ने काम हामी मोबाइलबिना कल्पनै गर्न सक्दैनौं । तर लामो समयसम्मको मोबाइलको प्रयोगले हाम्रो शरीरमा मात्र नभई मानसिक रुपमा पनि निकै प्रभावित हुन्छौं । मोबाईलको अत्यधिक प्रयोगले कस्ता–कस्ता स्वास्थ्य समस्याहरु देखा पर्छन त ? आँखासँग…