मिश्र र राणालगायत ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि अदालत उपस्थित गराइँदै

काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि आज (बुधबार) अदालत लगिँदैछ । हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त तथा एसपी अपिलराज बोहोराले…

Logo