एमालेको ‘युथ सेलिब्रेशन’मा कुन-कुन कलाकारले दिँदैछन् प्रस्तुति ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंमा गर्न लागेको ‘युथ सेलिब्रेशन’मा विभिन्न कलाकारले प्रस्तुति दिनेछन् । एमालेले सार्वजनिक गरेको लाइनअपअनुसार शान्तारानी परियार, एलिना चौहान, वाङदेन शेर्पा एन्ड द काउब्वायज, द एलिमेन्ट्स, सुशान्त एन्ड रागा र पूर्ण राई एण्ड दाजुभाईहरू छन् । यी सबैले भृकुटीमण्डपमा हुने कार्यक्रममा लाइभ प्रस्तुति दिने जनाइएको छ । कार्यक्रममा ४० वर्षमुनिका…

Logo