ललितपुर महानगरको १३, १४ र २५ लाई जोड्ने पुल उद्घाटन

ललितपुर । ललितपुर महानगरपालिकाले निर्माण गरेको वडा नं १३, १४ र २५ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । शुक्रबार सवारीसाधन सञ्चालन गर्न मिल्ने नख्खु खोलामा बनेको उक्त पक्की पुलको उद्घाटन महानगर प्रमुख चिरीबाबु महर्जनले गरेका हुन् । महानगर प्रमुख महर्जनले पुल निर्माण पश्चात सो भेगको सम्पूर्ण नगरबासिहरुलाई धेरै सुविधा पुग्ने विश्वास व्यक्त गरे…

Logo