काठमाडाैं । नेपाल बार एशाेसिएसनकाे आयाेजनामा यहि फागुन ३ गते देखि ५ गतेसम्म 'पाँचाैं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन' सञ्चालन हुने भएकाे छ । सम्मेलनको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले यहि फागुन ४ गते उद्घाटन गर्नेछन् । उक्त अन्तर्राष्ट्रिय मानवाधिक सम्मेलनमा ल एशियाका सदस्य तथा गैर सदस्यहरू समेत गरि ३६ भन्दा बढि देशका ३००…