पूर्व मिस नेपालले एमआईटीमा कात्तिक ३० गते रक्तदान कार्यक्रमको आयोजना गर्दै

काठमाडौं । पूर्व मिस नेपालहरूले मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) सँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका छन् । पूर्व मिस नेपालहरूले कात्तिक ३० (शुक्रबार) का दिन बागबजारको एमआइटी कलेजमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएका हुन् । रगत अभावका कारण धेरै व्यक्तिहरू जीवन र मृत्युको अवस्थामा रहनु पर्ने अवस्था नबनोस् भन्ने उद्देश्य राखी यो रक्तदान…

Logo