काठमाडौँमा जाडो बढ्न थाल्यो

काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएसँगै हल्का जाडो बढ्न थालेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा सम्भावना पनि देखिएको छ । पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविद्ले बताएका छन् ।

Logo