लोकसभा निर्वाचनः भाजपाले ३०० सिट कटाउने गृहमन्त्री शाहको दाबी

काठमाडौं । भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ। अब अन्तिम सातौं चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको। सत्तारुढ भारतीय जनता पार्टीले यो निर्वाचनमा भारी मत हासिल गर्ने दाबी गरिरहेको छ। विपक्षी कांग्रेस आईले भने आफ्नो अवस्थामा ठूलो सुधार आउनेछ भनेर सत्तापक्षलाई तर्साइरहेको छ। दुवैतिर…

Logo