नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक्स्काभेटर चालकको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको हो। सडक डिभिजन कार्यालय भरतपुरले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो। पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई…

Logo