भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग

काठमाडौं । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरु मारमा परेका छन्। पूर्वी नेपालका चिया उद्योगीहरुले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन्। भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ। भारतीय व्यवसायीले नेपाली चिया…

Logo