चिसोबाट किसानलाई पशु जोगाउन समस्या

टीकापुर- गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ। चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाई वस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। ‘एकातिर घाम लागेको छैन,अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ’,किसान पर्शु धामीले…

Logo