रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन्। उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए। कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ। तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो। “आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट…

Logo