लोकतन्त्र स्थापनामा रामेछापको ऐतिहासिक योगदान : कृष्णलाल, गंगालाल र पुष्पलाल बलिदानी यात्रा

रामेछाप । नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाको ऐतिहासिक संघर्षलाई स्मरण गर्दा रामेछाप जिल्लाको योगदान विशेष रूपमा उल्लेखनीय मानिन्छ । राणा शासनविरुद्धको विद्रोहदेखि पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनसम्म रामेछापमा जन्मिएका तीन ऐतिहासिक व्यक्तित्व-सुब्बा कृष्णलाल अधिकारी, अमर शहीद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपाली राजनीतिक इतिहासमा गहिरो छाप छाडेका थिए । यी तीनै…

Logo