आइतबार बिहान धादिङको खरीमा केन्द्रबिन्दु भइको भूकम्प हुँदा दसैँ मनाईरहेका मानिसहरुबीच हल्लीखल्ली मच्चिएको छ। धादिङ वरीपरीका क्षेत्रका मानिसहरुले विगतका भूकम्प सम्झँदै अनुभव सुनाएका थिए। आज बिहानको भूकम्प भने ६.१ म्याग्निच्युडको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बिहान ७ः३९ बजेको भूकम्पको कम्पन काठमाडौँ आसपासका जिल्ला र चितवनमा समेत महसुस गरिएको थियो। २०७२ वैशाख…